गायिका सम्झना भण्डारीलाई पानी पुरी बेच्दै गायक खेम सेञ्चुरी – भिडियो

काठमाण्डौ – दुई लोकप्रिय गायक,गायिका खेम सेञ्चुरी र सम्झना भण्डारीको आवाज रहेको नयाँ गीत कालीपारे भर्खर मात्र सार्वजनिक भएको छ ।

उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गीत अलि फरक खालको छ । गीतमा मधेशी मुलका युवासँगको प्रेम कहाँनी गीत र भिडियोबाट देखाउन खोजिएको छ ।

सम्झना भण्डारीको युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा नेत्र अर्यालेको शब्द संगीत रहेको छ । भिडियामा गायक गायिकाकै अभिनय देख्न सकिन्छ ।

गीतलाई अहिलेका चर्चित निर्देशन सुनिल क्षेत्रीले निर्देशन गरेका छन ।

प्रतिक्रिया