काठमाण्डौ – आफ्नो बोल्ने शैलीका कारण एकाएक भाइरल भएका बालक सचिन परियारको बाबु तेजेन्द्र परियारको घर झगडा मिडियामा सार्वजनिक भएको छ ।
बहुविवाह गरेको केसमा चर्चामा रहेका परियारको दोस्रो श्रीमतीसँग पनि खटपट भएको खवरले धेरैको ध्यान तानेको छ । त्यति मात्र होइन सचिनकी जन्म दिनेले मिडियामा आएर तेजेन्द्रको बारेमा बोलेको कुराले सबैलाई चकित पारेको थियो ।
यसै विषयमा गरिएको कुराकानी यहाँहरुको लागि