बिहिबार सबैभन्दा धेरै कमाउने शेयर यस्ता छन

काठमाण्डौ – विहिबार ९८ कम्पनीहरुको शेयर मूल्य बढेको छ । त्यति मात्र होइन आज विकास बैकका लगानीकर्ताहरु मालामाल बनेका छन ।

कारोबार भएका २ सय १७ कम्पनीहरुको ८ अर्व २९ करोड भन्दा धेरैको कारोबार भएको छ । यो अवधिमा ८ कम्पनीको शेयर मूल्य सर्किट लेवलबै कारोबार भएको छ भने बेष्ट फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज सबै भन्दा धेरै कमाउने कम्पनीहरु यस्ता छन ।

प्रतिक्रिया