काठमाण्डौ – कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेपछि भारतको राजधानी दिल्लीमा कफ्यु कर्फ्यू घोषणा गरिएको छ ।
दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रवारदेखि सोमवारसम्म कर्फ्यू घोषणा गरेका हुन । कर्फ्यू शुक्रवार रााति १० बजेबाट लागु हुने बताइएको छ ।
मुख्यमन्त्री केजरीवालले कोभिडविरुद्ध लड्न लकडाउन सबैभन्दा उपयुक्त विकल्प रहेको बताएका छन् ।