गायिका शीतल शर्माको मायामा ए प्लस आयो – भिडियो सहित

बाग्लुङ – बाग्लुङकी लोकप्रिय गायिका शीतल शर्माको नयाँ गीत मायामा ए प्लस भर्खर मात्र सार्वजनिक भएको छ ।

शीतल शर्मा र वैकुण्ठ महतको आवाज रहेको सो गीतलाई चर्चित सर्जक रमेश बिजी शब्द रहेको छ भने गायक वैकुण्ठ महतको लय सिर्जना रहेको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको गीतको सम्पूर्ण
पक्ष उत्कृष्ट रहेको छ ।

गीत सार्वजनिक भएपछि आर्थिक सन्देश सँग कुरा गर्दै गायिका शीतल शर्माले सबैले गीत मन् पराइदिनेमा आफूहरु आशावादी रहेको बताउनु भयो ।

मौसम हिमालीको निर्देशन रहेको गीतमा अञ्जली अधिकारी र अर्जुन गौतमको अभिनय रहेको छ ।

गीतलाई सितल शर्माको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया