बिहीबार पनि सार्वजनिक बिदा ?

काठमाण्डौ – सरकारले विभिन्न ५ जिल्लामा बिहीबार पनि सार्बजनिक बिदा दिने भएको छ ।

सिरुवा पवानी पर्वको अवसरमा झापा,मोरङ,सुनसरी,सिराहा र सप्तरीमा सरकारले सार्वजनिक बिदा दिएको हो ।

मन्त्रिपरिषद्को निर्णयानुसार २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने ‘सार्वजनिक बिदा’ गत चैत ९ गते नै राजपत्रमा प्रकाशित गरेको थियो।

प्रतिक्रिया