• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

एनआईसी एसिया लद्युवित्तको शेयर मूल्य १७ सय पुग्यो,आज पनि सर्किट लेवलमा कारोबार

काठमाण्डौ – कारोबार रोक्का भएर अघिल्लो हप्ताबाट शेयर विक्रि खुलेको एनआईसी एसिया लद्युवित्तको शेयर मूल्य १७ दुई पुगेको छ ।

यो मूल्य पछिल्लो दुई सातामा बढेको हो । अहिले पनि कम्पनीको शेयर मूल्यमा अत्यधिक माग रहेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भइरहेको छ भने ५ लाख हाराहारीमा शेयर खरिदको माग रहेको छ ।

आज ३४२१ कित्ताको मात्र कारोबार भएको कम्पनीको शेयर मूल्य १ सय ५४ रुपैयाँले बृद्धि भएको छ ।

प्रतिक्रिया