• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

अर्को एक विकास बैंकले हकप्रद शेयर दिने

काठमाण्डौ – धेरै बैकहरुलाई अहिले पुजी बृद्धिगर्ने चटारो छ । त्यहि कारणले पनि धेरै कम्पनीहरुको हकप्रदक शेयर निष्कासन गरिरहेका छन ।

यसै विच एक्सेल विकास बैकले पनि हकप्रदक शेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजी १०स्३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया