• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सोमबार प्रिओपनिङ सेसनमा नेप्से करिव ११ अंकले बढ्यो

काठमाण्डौ – साताको पहिलो कारोबार दिन सोमबार नेप्से प्रिओपनिङ सेसनमा करिव ११ अंकले बढेको छ । योसँगै नेप्से अहिले सम्मकै उच्च विन्दको यात्रामै रहेको छ । आज नेप्से २६८५ विन्दुमा पुगेको छ ।

पछिल्लो तीन दिनेको विदा पछि खुलेको शेयर बजारमा धेरै लगानीकर्ताको आकर्षण देखिएको छ । आज नेप्सेको आधिकारीक साइडमा प्रिओपनिङ सेसनको खरिद विक्रि विवरण देखाएको छैन ।

प्रतिक्रिया