शुभ बिहानी । आज शनिबार आफ्नो राशिफल कस्तो छ हेर्नुहोस्

मेष – यात्राको अवसर,धन लाभ हुनेछ । साथी सँगैको रमाइलो भेट ।

वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।

मिथुन – शुभ कार्यको शुभारंभ गर्नु उत्तम । आटेको काम बन्ने । आकस्मिक धन लाभ ।

कर्कट – पुराना काम बन्ने छन् । ठूलोमान्छेको साथ मिल्ने छ । प्रतिष्ठा बढ्ने छ।

सिंह – यात्राको अवसर मिल्नेछ । धन लाभ हुने छ । धार्मिक यात्राको अवसर मिल्नेछ छ ।

कन्या – धन लाभ हुनेछ । काम सफल हुने छ । आफ्नो मान्छेको राम्रो साथ मिल्ने छ ।

तुला – बौद्धिक ज्ञान बढ्ने छ । धन लाभ हुनेछ । शत्रुहरू पराजित हुने छन् ।

वृश्चिक – धार्मिक यात्राको अवसर,पारिवारिक सुख,सत्रुले डाहा गर्ने काम ।

धनु – आज समय अत्यन्तै उत्तम रहेको छ । धन लाभ होला । मनले आटेको काम पुग्ने छन् ।

मकर – प्रेममा सफलता मिल्ने छ । धार्मिक यात्राको योग छ । साथीको राम्रो सहयोग मिल्ने छ ।

कुम्भ – यात्राको योग । पारिवारिक सुख । धन लाभको योग छ ।

मीन – अनुहारमा खुसी छाउने छ । सुखको योग छ । धन लाभ होला ।

प्रतिक्रिया