नयाँ बर्षमा गायक प्रकास सपुतको नयाँ कोशेली – मेरो पनि हैन र यो देश ?

काठमाण्डौ – आफ्ना हरेक उत्कृष्ट सिर्जना मार्फत दर्जक स्रोताको मन जित्न सफल गायक तथा सर्जक प्रकास सपुतले नयाँ बर्षको अवसरमा आफ्नो नयाँ सिर्जना सार्वजनिक गर्ने भएका छन ।

फुटेका चुरा गितको अत्यधिक लोकप्रियता पछि उनको नयाँ गित सार्वजनिक गर्ने भएका हुन । उनको पछिल्लो गीतमा देशमा भइरहेका पछिल्ला घटनाक्रमहरुलाई देखाउन खोजिएको छ ।

अहिले गीतको आन्तरिक काम भइरहेको सपुतले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन ।

शुटिङ सकिए पछि कलाकार रामभजन कामत मेरो छेउ आउनु भयो र भन्नु भयो -“ अक्सर मधेसी पात्रहरुलाई हल्काफुल्का हास्य पात्रका…

Posted by Prakash Saput on Wednesday, April 7, 2021

प्रतिक्रिया