शान्ती श्रीको चौका दाउलाई एक महिनामा एक करोड दर्शक

काठमाण्डौ लोकप्रिय गायिक शान्ती श्री परियारले आज दिएको अर्को नयाँ गीतले एक करोड दर्शक बनाएको छ ।

सार्वजनिक भएको २९ दिनकै अबधिमा गीतले यतिधेरै दर्शक बनाउन सफल भएको हो । गीतलाई सबैले मन पराएपछि खुसी ब्यक्त गर्दै आफुलाई दर्शक स्रोताको माया यसरीनै सँधै पाइरहने बताउनु भयो ।

बाबु कृष्ण परियार र शान्ती श्री परियारको आवाज रहेको सो निकै रमाइलो गीतको सम्पुर्ण पक्ष निकै दमदार र उत्कृष्ट रहेको छ । गीतलाई विजय चन्द दपर्णले शब्द सिर्जना गरेका हुन परियारकै लय सिर्जना रहेको छ ।

गीतलाई सुनिल क्षेत्रीले निकै मेहनत गरेर निर्देशन गरेका छन भने सुनिल क्षेत्रीका अलावा गित ढुङ्गानाको अभिनय रहेको छ ।

प्रतिक्रिया