काठमाण्डौ – परदेशीने नेपालीहरुको पिडा र दुखलाई गायक तथा सर्जक गणेश अधिकारीले धेरै गीतमार्फत सार्वजनिक गरिसकेका छन ।
यसै विच उनको भर्खर मात्र तस्विर दैलैमा भर्खर मात्र सार्वजनिक भएको छ । गणेश अधिकारी र देवी घर्तिको आवाज रहेको सो गीतका उत्कृष्ट शब्द रिजन बस्याल र नविन विश्वकर्माले कोरेका हुन भने लय सिर्जना गायक स्वयमकै रहेको छ ।
विनोद बाजुरालीको संगीत संयोजन रहेको सो गीतको म्युजिक भिडियो स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने गीतमा सारिका केसी र रिजन बस्यालले अभिनय गरेका छन ।