• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

२ हजार १ सयको परिक्षण गर्दा ८९ कोरोना संक्रमित भेटिए

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा ८९ जना नयाँ संक्रमित फेला परेका छन् ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो अवधिमा २० जनाको PCR परीक्षण गरिएको थियो ।

त्यस्तै नेपालमा पछिल्लो अवधिमा ९५ जना कोरोना मुक्त भएका छन् ।

नेपालमा कोरोनाको दोर्सों लहर भित्रिएको आशंका संगै सरकारले थप सजगता अपनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय