• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

आज पनि चन्द्रागिरी हिल्सको शेयरमा सर्किट,चलखेल भएको आशंका

काठमाण्डौ – कारोबार सुरु भएको तेस्रो हप्ताको अन्तिम दिन पनि चन्द्रागिरी हिल्सको शेयर मूल्यमा सर्किट लागेको छ ।

कारोबार सुरु भएको पहिलो मिनेटमै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । लामो समय सम्म सर्किट कम्पनीको सूचिमा समेत चन्द्रागिरी दर्ता भएको छ ।

पछिल्लो बर्ष प्रति शेयर आम्दानीक ऋणत्मक रहेको कम्पनीको यो बर्ष ४ प्रतिशत हुने अनुमान गरिएको छ । आर्थिक सुचक कम्जोर भएको कम्पनीको शेयर मूल्य यसरी बढ्नुलाई धेरैले सामान्य मानेका छैनन ।

आजको सर्किटसँगै कम्पनीको शेयर मूल्य २ हजार ७९ पुगेको छ । साथै ३ लाख भन्दा धेरैले यसको शेयर खरिदमा देखिएका छन ।

प्रतिक्रिया