काठमाण्डौ – साताको अन्तिम दिन विहिबार प्रिओपनिङ सेसनमा नेप्से करिव १५ अंकले बढेको छ ।
सो सेसनमा आज ४८ कम्पनीकहरुको कारोबार भएकोमा ३४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १० कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ४ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
आज ७१ लाख भन्दा धेरै कारोबार भएको सबै भन्दा धेरै कारोबार भने आर.एस.डि.सीको सबै भन्दा धेरै कारोबार भएको छ ।