• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सिद्धार्थ इन्स्योरेन्सले बोनस शेयर दिने भयो,कति प्रतिशत छ त ?

काठमाण्डौ – नेपाली धेरै कम्पनीहरुले आफ्ना शेयर धनिहरुलाई गत आर्थिक बर्षको आम्दानीबाट बोनस घोषणा गरिरहेका छन ।

यसै विच सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि आफ्ना शेयर धनिहरुको लागि २०७६ को आम्दानीबाट १२ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । चैत्र ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।

साथै कर प्रयोजनका लागि ३।७८९४ प्रतिशत नगद गरि कूल १५।७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रतिक्रिया