अबरुद्ध भएको पठाओ सञ्चालनमा आयो

काठमाण्डौ – मंगलबारदेखि एपमा समस्या आएर अवरुद्ध भएको पठाओ राईड सेवा सञ्चालनमा आएको छ ।

कम्पनीले बुधबार ४ बजेबाट सेवा पूर्णरुपमा सञ्चालनमा आएको जनाएको छ । कम्पनीले एप अपडेटपछि सञ्चालनमा आएको आर्थिक सन्देशलाई जानकारी दिएको छ । त्यस्तै सेवा ग्राही उर्मिला दाहाले पनि सेवा सुरु भएको बताउनु भयो ।

केहि मिडियाहरुमा झडपका कारण पठाओ बन्द भएको समाचार समेत प्रकाशित गरेका थिए तर कम्पनीले भने त्यसको कारणले नभएको जानकारी दिएका छन । आफलाईन राइडलाई निरुत्साहित गर्न अहिले पठाओले पिइ भने नलगाउन आग्रह गरेको छ ।

प्रतिक्रिया