• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

बुधबार नेप्से ४१ अंकले बढ्यो,कारोबार रकम पनि सात अर्व नजिक

काठमाण्डौ – साताको चौथो दिन बुधबार नेप्से ४१ अंकले बढेर समग्र बजार २५ सय ७० विन्दुमा पुगेको छ ।

२ सय ८ कम्पनीहरुको कारोबार भएकोमा १ सय ४६ कम्पनीहरुको शेयर मूल्य बृद्धि भएको छ भने २१ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ११ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि ६ अर्व ६७ करोड रुपैयाँ पुगको छ । आज नेप्सेका अधिकांस उप सूचकहरुमा हरियाली पोतिएको छ । आज आधा दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्यमा सर्किट लेवलमा कारोबार भएको छ भने नेपाल पूर्वाधार विकास बैकको सबै भन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया