धुर्मुश सुन्तलेले बनाउन लागेको रंगशालामा ठगी भएको आरोप लाग्यो

काठमाण्डौ – जनतासँग पैसा उठाएर चितवनमा रंगशाला बनाउन लागेका धुर्मुश सुन्तली फाण्डेशनलाई ठगीको आरोप लागको छ ।

विभिन्न प्रमाण सहित एक महिलाले उनीहरु माथि अनियमिताको आरोप लगाएकी छन । एक महिला तारा खनालले उनीहरु माथि आरोप लगाएकी हुन ।

प्रतिक्रिया