काठमाण्डौ – साधारण सभाले एफपिओ निष्कासन गर्ने तयारी सहित यहित चेत्र ३१ गते बार्षिक साधारण सभा बोलाएको उन्नति सहकार्य लद्युवित्तले १ करोड ३६ लाख भन्दा धेरैको शेयर सार्वजनिक गर्ने तयारी गरेको छ ।
साधारण सभाले शेयर निष्कासनको अनुमती दिए त्यसको लागि बाटो खुल्ने छ । साथै कम्पनीले आर्थिक बर्ष २०७६ ७७ को मुनाफाबाट बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने छ । कम्पनील्े १७।८१ प्रतिश बोनस शेयर दिन लागिरहेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।