पत्रकार कमल सरगमले गीत मार्फत कोरे विनोद र अनिताको जीवनी

काठमाण्डौ – असल श्रीमानको उपमा पाएका विनोद र अनिताको जीवनिमा आधारीत नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

विरामी श्रीमतीको हेरचाह गरेर सबैमाझ चर्चामा आएका विनोद खड्का र अनिता खड्काको जीवनिमा आधारित भएर पत्रकार तथा सर्जक कमल सरगमले शब्द मार्फत उतारेका छन । उनका शब्दलाई विमल डाँगीले लय सिर्जना गरेका छन भने डाँगी र पुर्णकला विसीको आवाज रहेको छ ।

गीतको म्युजिक भिडियोमा राधा खड्का, प्रतिमा घतानी विनोद र अनितालाईनै देख्न सकिन्छ भने काजीश श्रेष्ठले म्युजिक भिडियो निर्देशन गरेका छन । गीतलाई विन्ध्यवासीनी म्युजिकले डिजिटल बजार ब्यवस्थापन गरेको छ ।

प्रतिक्रिया