ग्रीन लाईफ र महिला लद्युवित्तको कतिमा भयो पहिरो कारोबार ?

काठमाण्डौ – दोस्रो बजारमा आजबाट प्रवेश गरेका ग्रीन लाईफ र महिला लद्युवित्तको पहिलो कारोबार भएको छ ।

आज स्पेशल प्रिओपनिङ सेसनमा यी कम्पनीहरुको कारोबार भएसँगै दोस्रो बजारमा प्रवेश गरेका छन । महिला लद्युवित्तको १० कित्ता शेयर ४ सय ३८ मा कारोबार भएको छ ।

त्यस्तै ग्रीन लाईफ जलविद्युत कम्पनीको पनि दोस्रो बजारमा कारोबार सुरु भएको छ । सो कम्पनीको २९९ रुपैयमा कारोबार भएको छ । यि कम्पनी मध्य ग्रीन लाईफले अहिल सकारात्मक सर्किट हानिसकेको छ भने महिला लद्युवित्तको अहिले कारोबार भएको छैन ।

प्रतिक्रिया