प्रेममा धोका पाएका कञ्चनको ज्यान गयो

काठमाण्डौ । २१ बर्षको उमेरमा माया गरि धोका पाएर विष सेवन गरेका कञ्चनको चितवनमा उपचारको क्रममा ज्यान गएको छ ।

विगत लामो समयदेखि उनको त्यहा उपचार भइरहको थियो ।

प्रतिक्रिया