रुकुमकी शान्ती श्रीले बाबु कृष्ण परियारलाई मायाको चौका हानेपछि दर्शक चकित

काठमाण्डौ – सामाजिक सञ्जाल टिकटकमा केहि दिन देखि निकै रुचाईएको गीत चौका दाउ भर्खर मात्र सार्वजनिक भएको छ ।

बाबु कृष्ण परियार र शान्ती श्री परियारको आवाज रहेको सो निकै रमाइलो गीतको सम्पुर्ण पक्ष निकै दमदार र उत्कृष्ट रहेको छ । गीतलाई विजय चन्द दपर्णले शब्द सिर्जना गरेका हुन परियारकै लय सिर्जना रहेको छ ।

गीतलाई सुनिल क्षेत्रीले निकै मेहनत गरेर निर्देशन गरेका छन भने सुनिल क्षेत्रीका अलावा गित ढुङ्गानाको अभिनय रहेको छ ।

प्रतिक्रिया