राम्रो खबरले पनि बजार बढ्न सकेन,नेप्सेमा अर्धशतकको पहिरो - कारोबार रकम भने ५ अर्ब नजिक

काठमाडौं - साताको पहिलो दिन नेप्से ४१ अंक भन्दा धेरैले घटेर बजार बन्द भएको छ । नेप्से घटे पनि कारोबार रकम भने केही सुधारिएको छ ।

२३२ कम्पनीको शेयर कारोबार भएकोमा २५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ साथै बाँकी कम्पनीको श्र्यार मूल्य भने घटेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ । शेयर मूल्य बढ्ने कम्पनीहरु बीमा समूहका रहेका छन् । बीमा बाहेक आज अरु सबै उपसूचक घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय