प्रिओपन सेसनमा सोमबार सामान्य अंकले बढ्यो नेप्से

काठमाण्डौ । साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से १ अंकले बढेको छ । हिजो आइतबार नेप्से दोहोरो अंकले घटेर नेप्से बन्द भएको थियो । 

आज यो सेसनमा ५ लाख ५६ हजार भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । ९ कम्पनीहरुको शेयर किनबेच भएकोमा ७ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य घटेको छ । 

अरुण भ्याली जलविद्युत कम्पनीको सबै भन्दा धेरै शेयर खरिद बिक्री हुँदा ३ कम्पनीको शेयर मूल्य २ प्रतिशत हाराहारीले बढेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय