डाँडैको देवी देउराली गाउने पुराना गायक बमबहादुर कार्कीको नयाँ गीत रारा तालैमा

काठमाण्डौ । पुराना तथा लोकप्रिय गीतका सर्जक तथा गायक बमबहादुर कार्कीको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

डाँडैको देवी देउराली जस्तो कालजयी गित गाइसकेका गायक कार्कीले फरक र नयाँ पनमा पछिल्लो गीत सार्वजनिक गरेका छन । गीतमा उनले आफै आवाज दिएका छन भने गीतको शब्द तथा लय कार्कीकै रहेको छ ।

प्रकाश भट्टले दिर्नेशन गरेको सो गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम र अञ्जली अधिकारीको मूख्य भुमिका रहेको छ ।

प्रतिक्रिया