कारोबार सुरु भएको पहिलो मिनेटमै नेफ्राको शेयरमा सकारात्मक सर्किट

काठमाण्डौ । लगातार एक हप्ता सम्म शेयर कारोबारमा सकारात्मक सर्किट लागेर पुर्वाधार विकास बैकले किर्तिमानी कायम गरेको छ ।

आज साताको अन्तिम दिन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ५ सय ४६ मूल्यमा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर खरिदको लागी ९ लाख भन्दा धेरै माग रहेको छ ।

यहि साताको पहिलो दिन ३ सय ४० मा दोस्रो बजारमा कारोबार सूरु भएको सो कम्पनीको लगातार सकारात्मक सर्किट लेवलमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया