• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

बुधबार प्रि ओपनिङ सेसनमा १८ अंकले बढ्यो नेप्से

बुधबार प्रि ओपनिङ सेसनमा १८ नेप्से बढेको छ । मंगलबार पनि १५ अंकले बढ्दै बजार बन्द भएको थियो ।

आज सो सेसनमा ४८ कम्पनीहरुको कारोबार भएको थियो भने ती मध्य २७ कम्पनीको शेयर मूल्य बढ्दा १२ कम्पनीको शेयर मूल्य घटेको थियो भने ७ कम्पनीके यथावत रहेको थियो ।

आज ७० लाख भन्दा धेरैको कारोबार हुँदा फरवार्ड माइक्रोको सबैभन्दा धेरै कारोबार भएको छ भने करिव एक दर्जन जति कम्पनीको शेयर मूल्य ५ प्रतिशतको हाराहारीमा बढेको छ ।

प्रतिक्रिया