भागरथी बलात्कारको आशंकामा एकजना महेन्द्रनगरबाट गिरफ्तार

काठमाण्डौ – आज भन्दा १४ दिन अघि बलात्कार र हत्या हत्याको आरोप आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको स्रोतको दाबी छ । यद्यपि अनुसन्धानलाई असर गर्ने भन्दै प्रहरीले उक्त व्यक्तिबारे कुनै जानकारी चुहाएको छैन ।

भागरथीको हत्या भएको दिन ती व्यक्ति पनि घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइएको र भागरथी खोचलेक बजारबाट घरतर्फ लागेलगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको छ ।

‘यस सम्बन्धी थप विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया