• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

२५ सय नजिक पुग्यो नेप्से,प्रि ओपनिङ सेसनमा १६ अंकले बजार बढ्यो

काठमाण्डौ – लगानीकर्ताको उत्साहजनक सहभागीताले नेप्से २४ सय ९० विन्दुमा पुगेको छ । अहिले सम्मकै उच्च विन्दुमा रहेको नेप्से बुधबार प्रि ओपनिङ सेसनमा १६ अंकले बढेसँगै सो विन्दुमा पुगेको हो ।

मंगलबार पनि नेप्से अर्धसतक भन्दा धेरैले बढेको थियो । यो सेसनमा आज ६० कम्पनीको कारोबार भएकोमा अधिकांसको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । अरुण काबेली जलविद्युतको सबै भन्दा धेरै कारोबारहुँदा १ करोड ६० लाख भन्दा धेरैको कारोबार भएको छ ।

प्रतिक्रिया