• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

मंगलबार प्रि ओपनिङ सेसननमा नेप्से २६ अंकले बढ्यो

काठमाण्डौ । मंगलबार प्रि ओपनिङ सेसननमा नेप्से २६ अंकले बढेको छ ।

सोमबार समेत लगानीकर्ताको उत्साहजनक सहभागीता रहेको शेयर बजारमा आज पनि बजार बढ्ने संकेत देखिएको छ । यो सेसनमा ९४ लाख भन्दा धेरैको कारोबार भएको छ ।

कारोबार भएका ४३ कम्पनीहरुमा ३७ कम्पनीहरुको शेयर मूल्यमा बृद्धि भएको छ भने ५ कम्पनीको शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया