• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रभू लाईफको शेयर मूल्य निरन्तर उकालो लाग्दै,मंगलबार पनि सकारात्मक सर्किट

काठमाण्डौ – न्युन मूल्यमा स्पेशल प्रि ओपनिङ भएको प्रभू लाईफ इन्स्योरेन्सको त्यस यता लगातार शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ ।

सोमबार सम्ममा कम्पनीको शेयर मूल्य ८ सथ ४० पुगेको छ । आज पनि यो कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । निकै न्युन कारोबार भइरहेको यो शेयरमा पछिल्ला केहि दिन भने कारोबार पनि बढेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको एक लाख १८ हजार कित्ता शेयरको कारोबार भएको छ ।

प्रतिक्रिया