लोकप्रिय गायक तथा सर्जक खेम सेञ्चुरीले अब गीत गाउन छोड्ने यस्तो छ बास्तविकता

काठमाण्डौ – पछिल्लो समय उत्कृष्ट सिर्जनाहरु मार्फत दर्शक स्रोताको मन जित्दै गइरहेका लोकप्रिय गायक तथा सर्जक खेम सेञ्चुरीको घाटीमा समस्या देखिएका कारणले अब आफुले गीत गाउन छोड्ने जानकारी दिएका छन ।

चिसो र एलर्जीले घाटीको समस्याका कारण गीत गाउन छोड्नु पर्ने अबस्था आएको छ गाए पनि आफुले केहि थोरै मात्र गीतहरुमा आवाज दिने छु । उनले सोमवबार आफ्नो सामाजिक सञ्जाल फेशबुकमार्फत सबैलाई जानकारी दिँदै सो कुरा राखेका छन ।

एक दशक भन्दा लामो समय नेपाली लोकदोहोरी क्षेत्रमा संघर्ष गरिरहेका गायक तथा सर्जक सेञ्चुरीले पछिल्ला केहि बर्ष भने निकै सफलता पाँउदै गइरहेका छन । उनका एक पछि अर्को गीतहरु करोड क्लवमा पुग्न सफल भइरहेका छन ।

आवाजमा केही समस्या देखिन थालेको छ चिसोको अेलेर्जीको म निक्कै ठुलो बिरामी पनि हो। कमलो मनको कारण कसैसँग तितोपिरो हुन…

Posted by Khem Century on Sunday, January 31, 2021

प्रतिक्रिया