• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रि ओपनिङ सेसनमा सामान्य बढ्यो नेप्से

काठमाण्डौ – आइतबार अर्ध सतकले घटेको नेप्से सोमवरको ्र प्रि ओपनिङ सेसनमा भने सामान्य अंकले बढेको छ । आज नेप्से १।५० प्रतिशतले बढेको हो ।

कारोबार भएका ३२ कम्पनीहरुमा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

सो अबधिमा ४२ लाख भन्दा धेरैको कारोबार भएको छ । आज बजार सामान्य अंकले बढ्ने अनुमान गरिएको छ । आईतबार विभिन्न सञ्चारमाध्यममा आएका प्रमपूर्ण समाचारको काराणले नेप्से ठुलो अंकले घटेको धेरैको अनुमान छ ।

प्रतिक्रिया