• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सबैको लघुवित्तले ११.०५ प्रतिशत लाभांश दिने

काठमाण्डौ – सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ।

लघुवित्तको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १०।५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।५५ प्रतिशत नगद गरी कुल ११।०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको साधारण सभाले पारित गरेपछि शेयधरनीलाई वितरण हुनेछ।

प्रतिक्रिया