• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रि ओपनिङ सेसनमा सामान्य अंकले बढ्यो नेप्से

साताको पहिलो दिने नेप्से ०,२३ प्रतिशतले बढेर कारोबार भएको छ ।

कारोबार भएका ६२ कम्पनीहरुमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै २० कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।

सो अवधिमा सबै भन्दा धेरै कारोबार प्रभु लाईफ इन्स्योरेन्सको भएको छ भने वित्त कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

प्रतिक्रिया