• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर

साताको अन्तिम दिन प्रि ओपनिङ सेसनमा नेप्से बढ्यो

काठमाण्डौ साताको अन्तिम दिन नेप्से प्रि ओपनिङ सेसनमा करिव १९ अंकले बढेको छ ।

कारोबार भएका ४८ कम्पनीहरुमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

बुधबार प्रि ओपनिङमा कम्पनीका २६ हजार ३६६ कित्ता शेयरहरु १ करोड ५ लाख ७३ हजार ६५० रुपैंयामा किनबेच भएका छन् ।

प्रतिक्रिया