शुभ बिहानी । आज आईतबार आफ्नो राशिफल हेर्नुहोस् अनि

मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।

वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।

मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।

कर्कट – रोकिएको काम बन्ने छ । ठूलोमान्छेको साथ मिल्ने छ । पारिवारिक सुख प्राप्त हुने छ ।

सिंह – यात्राको अवसर मिल्नेछ । धन लाभ हुने छ । धार्मिक यात्राको अवसर मिल्नेछ छ ।

कन्या – धन लाभ हुनेछ । काम सफल हुने छ । आफ्नो मान्छेको राम्रो साथ मिल्ने छ ।

तुला – बौद्धिक ज्ञान बढ्ने छ । धन लाभ हुनेछ । शत्रुहरू पराजित हुने छन् ।

वृश्चिक – आजको दिन खुसी र हर्स उल्लासका साथ बित्ने छ । साथीभाइ सँग भेटघाट हुने छ ।

धनु – आज समय अत्यन्तै उत्तम रहेको छ । धन लाभ होला । मनले आटेको काम पुग्ने छन् ।

मकर – प्रेममा सफलता मिल्ने छ । धार्मिक यात्राको योग छ । साथीको राम्रो सहयोग मिल्ने छ ।

कुम्भ – यात्राको योग । पारिवारिक सुख । धन लाभको योग छ ।

मीन – अनुहारमा खुसी छाउने छ । सुखको योग छ । धन लाभ होला ।

प्रतिक्रिया