सीधाकुरा जनतासँग भोलिको कार्यक्रम अन्तिम, टेलिभिजन छोड्दै लामिछाने

काठमाडौ – चर्चित पत्रकार रवि लामिछानेले सीधाकुरा जनतासँग र न्युज २४ टिभी छोड्ने भएका छन् ।

आफ्नो सामाजिक सञ्जालमा जानकारी दिँदै लामिछानेले आफू बिदा हुन लागेको बताएका छन् ।

भोलि प्रसारण हुने कार्यक्रम अन्तिम हुने उनले जानकारी दिएका छन् । लामिछाने नयाँ टेलिभिजनको तयारीमा रहेको श्रोताले बताएको छ ।

प्रतिक्रिया