तालिका सहित लोडशेडिङको सूचना सार्वजनिक,फेरी अन्धकारमा जनता

काठमाण्डौ । कुलमाना घिसिङले विद्युत प्राधिकरण छोडेपछि फेरी विकृतिका समाचारहरु विस्तारै सार्वजनिक भइरहेका छन । यसै विच जुम्लाले सूचनानै जारि गरेर लोडशेडिङ गर्ने भएको छ ।

अब जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने छ । प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिनमा ३ पटक बत्ती जाने भएको हो ।

सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ती कटौती हुनेछ ।

सूचना सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा यसको चौतर्फि आलोचना भइरहेको छ ।

प्रतिक्रिया