काठमाण्डौ । गायिका समीक्षा अधिकारी र नायक पल शाह बीचको सम्बन्धनलाई लिएर निकै चर्चा परिचर्चा भइरहेको छ ।
हिजो मात्र केही मिडियामा उनीहरु बीचमा भएको छलफलको गोप्पे अडियो सार्वजनिक भएको थियो भने त्यस लगत्तै समीक्षाले एक अधिकारकर्मीलाई दिएको बयानको भिडियो समेत सार्वजनिक भएको छ ।
सो अडियोमा अधिकारीले पलबाट आफू पीडित भएको प्रष्ट बताएकी छन । अधिकारी अहिले पनि २० बर्स पुगेकी छैनन् । जसले गर्दा यो विषयले पल शाहलाई समेत अफ्टेरो पर्ने देखिन्छ । अधिकारीले दिएको बयानको गोप्पे अडियो सुन्नुहोस् ।