काठमाडाैं - कर्मचारी चुनावमा खटिनुपर्ने भन्दै सवारी चालक अनुमतिपत्र मंसिरदेखि बन्द हुने भएको छ ।
यातायात विभागले शुक्रबार एक सूचना जारी गर्दै अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुने बताएको हो ।
खासगरी संघीय निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने कारण देखाउदै सेवा रोक्नु परेको विभागले जनाएको छ ।