मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारिक सुख प्राप्त होला ।
सिंह – अनावश्यक धन खर्च होला । यात्रा गर्दा ध्यान दिनु होला ।
कन्या – आफन्त बाट धोका पाउने योग छ । धन नास हुने योग छ ।
तुला – आज यात्रा नगर्नु होला । पैसा खर्च हुने योग छ । शारीरिक चोट लाग्न सक्ने छ ।
वृश्चिक – धार्मिक यात्राको अवसर मिल्ने छ । बोलीको प्रभाव बढ्ने छ ।
धनु – नयाँ कामको थालनी हुने छ । साथी भाइको सहयोग मिल्ने छ ।
मकर – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
कुम्भ – ठूला वडाको साथ मिल्ने छ। यात्राको अवसर मिल्ने छ । धन लाभ हुनेछ छ ।
मीन – मनमा अनावस्यक चिन्ता बढ्ने छन् । यात्रा नगरेकै राम्रो होला । मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारिक सुख प्राप्त होला ।
सिंह – अनावश्यक धन खर्च होला । यात्रा गर्दा ध्यान दिनु होला ।
कन्या – आफन्त बाट धोका पाउने योग छ । धन नास हुने योग छ ।
तुला – आज यात्रा नगर्नु होला । पैसा खर्च हुने योग छ । शारीरिक चोट लाग्न सक्ने छ ।
वृश्चिक – धार्मिक यात्राको अवसर मिल्ने छ । बोलीको प्रभाव बढ्ने छ ।
धनु – नयाँ कामको थालनी हुने छ । साथी भाइको सहयोग मिल्ने छ ।
मकर – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
कुम्भ – ठूला वडाको साथ मिल्ने छ। यात्राको अवसर मिल्ने छ । धन लाभ हुनेछ छ ।
मीन – मनमा अनावस्यक चिन्ता बढ्ने छन् । यात्रा नगरेकै राम्रो होला ।