काठमाडौ । नेपालमा पछिल्लो समय लगाएर कोरोना संक्रमित घट्दै गएको तथ्यांकले देखाएको छ ।
२४ घण्टामा कोरोना मुक्त हुनेको संख्या ९ सय ४६ जना रहेको छ।
यस्तै यही अवधिमा कोरोना ले ६ जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार ७७६ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा अहिले सबै क्षेत्र सामान्य बन्दै गइरहेको छ भने सरकारले परीक्षण दर समेत घटाएको छ ।