काठमाडौ – आज कारोबारको तेस्रो दिन नेप्से करिब ६ अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने वृद्धि भएको छ ।
आज कारोबार भएका मध्य ५३ कम्पनीका शेयर सदस्यहरुले कमाए भने १ सय ३ कम्पनीका शेयर धनीहरुले गुमाएका छन् ।
दिन भर हरियो बनेको नेप्से बाजार बन्द हुने बेलामा मात्र घटेको थियो ।
आज ६ अर्ब भन्दा धेरै रकमको कारोबार भएको छ । आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ