हमास समूहको आक्रमणमा परेर मृत्यु भएका परिवारलाई १० लाख दिने सरकारकाे निर्णय

काठमाडौं - इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई राहत उपलव्ध गराएकाे छ ।

अर्थ मन्त्रालयका अनुसार २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारले १०/१० लाख रूपैयाँ क्षतिपूर्ति दिएको हाे ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ ।

 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय