कालिकाका नगरपालिकामा रहेको सिस्मात दर्जीकाे घरमा आगलागी

कमलराज ढकाल कालिका । कालिका नगरपालिका वडा न ५ का सिस्मान दर्जीको घरमा अाइतबार दिउसाे आगलागी भएकाे छ । बच्चाले लाईटर खेलाउदा घरका आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।

 आगलागीबाट घर पूर्णरुपमा जलेकाे छ भने १५ क्विन्टल मकै र २५ क्विन्टल धान जलेर नस्ट भएको छ । खैरहनीबाट पुगेकाे दमकलले आगो नियन्त्रणमा लिएकाे थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय