आफ्नो विगत सम्झेर यसरी रोए पुण्य गौतम

सकारात्मक होस या नकरात्मक पुण्य गौतम सबै माझ लोकप्रिय छन । युउटुवरहरुले उनलाई भाइरल जस्तै बनाएका छन । राजनितिक र सामाजिक विषयमा बोल्ने गौतमलाई धेरैले आलोचना समेत गर्ने गर्दछन ।

सबैलाई हसाँउने गौतमका आफ्नो विगत सम्झेर एउटा अन्तरवार्ताामा भने निकै भाबुक भएका छन । नेकपाका समर्थक गौतमले आफ्नो विगतका केहि कुराहरु खोलेका छन ।

आउनुहोस उनीसँग गरिएको कुराकानीको यो भिडियो हेरौं

प्रतिक्रिया